लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
जिल्ला घरेलु तथा साना उद्योग कार्यालय
बाँके

        Loading...
nepal

पुँजि थप

 

 

पुँजि थपका लागि आवश्यक कागजपत्रहरु
१. प्रबन्धपत्र,नियमावली र कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि (कम्पनीको हकमा मात्र ),
२. अघिल्लो आ.व. को लेखा परीक्षण प्रतिवेदन,
३. कर चुत्ता प्रमाणपत्र,
४. अनुसूची-१० बमोजीमको अधावधिक विवरण,
५. नेपालि नागरिकताको प्रमाणपत्रको प्रतीलिपि वा बिदेशी नागरिक भए राहदानीको प्रतिलिपि,
६. साझेदारिमा उद्योग संचालन गर्न चाहेको भए साझेदार बीच भएको सम्झौताको प्रतिलिपि,
७. उद्योग स्थापना गर्ने क्षेत्रको गाउपालिका वा नगरपालिकाको सिफारिस,

 

पुँजि थप दस्तुर सम्बन्धि नियम

उद्योगको कानुनि रुप उद्योगको प्रकार निवेदन शुल्क पँजि थप शुल्क
प्राइभेट फर्म (प्रा.फ) घरेलु उद्योग रु.१००  
लघु उद्योग रु.१००  
साना उद्योग रु.१००  
मझौला उद्योग रु.१००  
ठुला उद्योग रु.१००  
साझेदारी फर्म (सा.फ) घरेलु उद्योग रु.१००  
लघु उद्योग रु.१००  
साना उद्योग रु.१००  
मझौला उद्योग रु.१००  
ठुला उद्योग रु.१००  
 प्राइभेट लिमिटेड (प्रा.लि) घरेलु उद्योग रु.१००  
लघु उद्योग रु.१००  
साना उद्योग रु.१००  
मझौला उद्योग रु.१००  
ठुला उद्योग रु.१००  

 


पुँजि थप फारम डाउनलोड गर्नुहोस